सिन्धुपाल्चोकको ईन्द्रावतीको अध्यक्षमा एमालेका नेपाल निर्वाचित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ जेष्ठ २०७९, मंगलवार
0 Min Read
Aa

३ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका झम्कनाथ नेपाल निर्वाचित भएका छन् ।

नेपालले ७ हजार १२७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका विकास लामाले ६ हजार १५२ मत ल्याए 

उपाध्यक्षमा एमालेकै शेभना तामाङ निर्वाचित भएकी छन् । उनले ६ हजार ५१३ मत ल्याएकी छन् । कांग्रेसकी दयाकुमारी मिश्रले ६ हजार ४६३ मत ल्याएर दोस्रो भइन् ।

प्रतिक्रिया दिनुहोस्